E-Pension सेवा सुरु भएको सम्बन्धमा ।

E-Pension सेवा सुरु भएको सम्बन्धमा ।

दाङ जिल्लामा निजामती सेवाबाट निवृत्त कर्मचारीहरुको लागि निवृत्तभरण अधिकारपत्र बनाउने कार्य कोष तथा लेखा नियन्त्रक कार्यालय दाङबाट सम्पादन गर्न सकिने गरि कार्यालयबाट e-pension सेवा सुचारु भएको व्यहोरा अनुरोध छ।